अाज हुने काम अाजै गराै‌ । सेवाग्राहीकाे सहजतालार्इ मनमा राखाै‌‌ ।

शैक्षिक तालिम केन्द्र, पाल्पा नेपाल सरकार, शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमीको कार्यालयीय संरचना अन्तर्गतका २९ वटा शैक्षिक तालिम केन्द्र मध्ये एउटा केन्द्र हो । “पेसागत क्षमता विकासवाट विद्यालयीय शिक्षाको गुणस्तर अभिवृद्धि” गर्ने दूरदृष्टि र “शिक्षक तथा प्रधानाध्यापकहरुको पेसागत कार्य क्षमताको विकास गरी विद्यालयीय शिक्षाको गुणस्तर विकासमा टेवा पु¥याउने” मुख्य लक्ष्य राखेको यो केन्द्र वि. सं. २०४४ मा विज्ञान शिक्षा विकास इकाईका रूपमा स्थापित भई २०५० सालमा माध्यमिक शिक्षा विकास इकाईमा रूपान्तरित भई आ. व. २०६०/२०६१ मा शैक्षिक जनशक्ति विकास केन्द्रको मातहतमा रहने गरी शैक्षिक तालिम केन्द्र, पाल्पाका रूपमा रूपान्तरित भएको हो । यस केन्द्रले तालिम हवका रूपमा शिक्षकका पेसागत क्षमता विकास र प्रधानाध्यापकका नेतृत्व क्षमता विकासका साथै शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमीबाट प्राप्त विविध तालिम कार्यक्रमहरू, अनुसन्धानात्मक कार्यहरू तथा प्राविधिक सहायता कार्यहरू सञ्चालन गर्दै आइरहेको छ । आ. व. २०७३।०७४ देखि विद्यालय क्षेत्र विकास कार्यक्रम (School Secotr Development Programme - SSDP)  अन्तर्गत निरन्तर पेशागत विकास (Continuous Professional Development - CPD) का कार्यक्रम सञ्चालन गरिरहेको छ । यस केन्द्रले हाल पाल्पा र गुल्मी जिल्लाका लागि

बाँकी हेर्नुहोस् ...


Gopal Prasad Bashyal

नाम : Gopal Prasad Bashyal 

पद   : प्रशिक्षक

फाेन : +९७७-५२२७१७

माेबाइल नं. : 9847029883

इमेल : spokeperson@etcpalpa.gov.np

बाँकी हेर्नुहोस् ....

Top